०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

अपराध

क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु

साङ्केतिक तस्वीर नाइजेरिया – देशको दक्षिणपश्चिमी भागमा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । नाइजेरियाको ओन्डो राज्यका प्रहरी प्रवक्ता फनमिलायो इबुकुन ओदुन्लामीका अनुसार बन्दुकधारीहरूले विस्फोटक पदार्थसमेत बोकेका बताएछन् । ...

हतारमा साइरन बजाउँदै दौडेको एम्बुलेन्स कारवाहीमा

पाल्पा – निकै हतार गरेर साइरन बजाउँदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ । ...

दुई नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...

शासनसत्तामा पुगेकाहरुनै स्वेच्छाचारी, निरङ्कुश र भ्रष्ट भएको भन्दै अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौं – आज जेठ १५ गते, नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर माथि उठ्न नसकेकोको धारणा नेताहरु स्वयमले नै गर्नुभएको छ । यसैसन्र्दभमा ...

फरार भनिएका हत्याका अभियुक्त रञ्जन कोइराला गिरफ्तार

फाइल तस्वीरकाठमाडौं – पत्नी हत्याको अभियोगमा जेलमा परेर सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक ९डीआईजी० रञ्जन कोइराला पुनः पक्राउ गरेका छन् । । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजय भोगिरहेका कोइराला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...

सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले गरेको फैसला उल्टियो

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याइदिएको छ । श्रीमती हत्याको कसुर लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइरालालाई थुना मुक्त गर्न सर्वोच्चले नै फैसला गरेको थियो ...

सेन्ट लरेन्सका विद्यार्थीहरु आन्दोलनमा, कोअर्डिनेटरबाटै विद्यार्थीमाथि यौन दुर्व्यवहार

काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ...

घाँटी रेटी हत्या गरेको आरोपमा दुई युवक पक्राउ

फाइल तस्वीर वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम ...

सालकको खपटा र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय ...

ठूलो रकम नगदसहित सात जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका,१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरिसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई ...