०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   शिक्षाको हब बन्दै पोखरा ★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

अपराध

आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ

भरतपुर – चितवनमा आफ्नै आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । ...

धादिङको खनियाबासबाट पेस्तोलसहित दुईजना पक्राउ

धादिङ – धादिङको खनियाबासबाट प्रहरीले दुई जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । प्रहरीले उनीहरू बस्ने डेरामा ...

अमरेन्द्रको हत्या आरोपमा मृतककै सहोदर भाइसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्वीर सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको ...

एक हजार दुई सय लिटर पाम तेल र दुई पिकअपसहित चारजना पक्राउ

बारा– प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २ सय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित बारा बाट चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ...

रासन किन्न गएका युवतीमाथि सामूहिक बलात्कार, कुटपिटका साथै मोबाइल, गहना र नगद लुट

साङ्केतिक तस्वीर दाङ – भारतीय जङ्गलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङको राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय ...

गायिका मृत्यु प्रकरणः परिवारले दियो खिलबहादुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी

काठमाडौं – लोकदोहोरी क्षेत्रमा अब्बल गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएको छ । सुर्खेतबाट आइतबार साँझ मात्रै काठमाडौं आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको प्रहरी ...

वैवाहिक समारोहमा गएको मौका छोपी १९ तोला सुनसहित २० लाख रुपैयाँ बराबरको धनमाल चोरी

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घरबाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाख बराबरको धनमाल चोरी गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका ...

तस्करीको जालो फैलिँदै, सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लाँदै गरेको मदिरा नियन्त्रणमा

फाइल तस्वीर महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा ...

डाक्टरको पूर्जीबिना नै औषधी बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं – चिकित्सकको सिफारिसबिना लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई औषधि बेचबिखन गर्ने चार जना पक्राउ परेका छन् । डाक्टरको पूर्जीबिना नै औषधी बेच्दै गरेका फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ ...

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा खान पक्राउ

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...