०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

अपराध

एक हजार दुई सय लिटर पाम तेल र दुई पिकअपसहित चारजना पक्राउ

बारा– प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २ सय लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित बारा बाट चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ...

रासन किन्न गएका युवतीमाथि सामूहिक बलात्कार, कुटपिटका साथै मोबाइल, गहना र नगद लुट

साङ्केतिक तस्वीर दाङ – भारतीय जङ्गलमा दुई नेपाली युवती बलात्कृत भएका छन् । आइतबार बिहान भारतको बलरामपुर जिल्लाको मनीपुर बजारमा रासन किन्न गएका दाङको राजपुर गाउँपालिका–६ निवासी सिता घर्ती र सिमा नेपाली (नाम परिवर्तन)लाई भारतीय ...

गायिका मृत्यु प्रकरणः परिवारले दियो खिलबहादुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी

काठमाडौं – लोकदोहोरी क्षेत्रमा अब्बल गायिका दिलमाया सुनारको परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएको छ । सुर्खेतबाट आइतबार साँझ मात्रै काठमाडौं आइपुगेका दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएको प्रहरी ...

वैवाहिक समारोहमा गएको मौका छोपी १९ तोला सुनसहित २० लाख रुपैयाँ बराबरको धनमाल चोरी

जलेश्वर – महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घरबाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाख बराबरको धनमाल चोरी गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका ...

तस्करीको जालो फैलिँदै, सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लाँदै गरेको मदिरा नियन्त्रणमा

फाइल तस्वीर महोत्तरी – भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा ...

डाक्टरको पूर्जीबिना नै औषधी बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ

काठमाडौं – चिकित्सकको सिफारिसबिना लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरुलाई औषधि बेचबिखन गर्ने चार जना पक्राउ परेका छन् । डाक्टरको पूर्जीबिना नै औषधी बेच्दै गरेका फार्मेसी सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ ...

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा खान पक्राउ

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...

बैंकिङ कसुर गरी फरार रहेका घिमिरे पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका ...

टोखामा चिर्पटले हानेर एक युवकको हत्या

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन घर कम्पाउन्डमा झगडा हुँदा एक युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ...

बालिका करणीको अभियोगमा वडा सदस्य नै पक्राउ

साङ्केतिक तस्वीर रोल्पा – रोल्पाका एक जनप्रतिनिधि बालिका करणीको आरोपमा पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते ...