०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे ★   रूखले च्यापिएर एक जनाको मृत्यु, दुईजना गम्भीर घाइते ★   लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस ★   कोप–२९ को नतिजामा ‘एलडिसी’ समूहको असन्तुष्टि ★   निर्वाचन कानुन तथा आचारसंहिताविपरीत सवारीसाधन प्रयोग नगर्न आयोगको आग्रह ★   राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन ★   उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालले बुझायो ध्यानाकर्षणपत्र ★   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अनुमति ★   अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने ★   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि सुरु ★   जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सव अर्थात् विवाहपञ्चमीको तयारी तीव्र गतिमा ★   भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता ★   नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख घिमिरे ★   भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य ★   बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द ★   विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती सुरु ★   प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु, दुबै कक्ष सुधार गर्नुपर्ने सुझाव

अपराध

तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या

साङ्केतिक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिकामा तीजको कार्यक्रम हेर्न गएका एक युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० मा हिजो मङ्गलबार साँझ तीज कार्यक्रमको नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या ...

नौ किलो सालकको खपटासहित तीन जना पक्राउ

काभ्रे – प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठामाडौं र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको ...

डलर देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं – अमेरिकी डलर देखाएर श्रृङ्खलावद्ध रुपमा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका ...

लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं – प्रहरीले लागूऔषधसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका ...

चौध वर्षीया बालिका बलात्कारको अभियोगमा दुई भारतीय नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं– काठमाडौंमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ...

अवैध लागू औषधसहित एक युवक पक्राउ

सिरहा – सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच ...

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित घण्टाघरबाट तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको घण्टाघर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ वेनौली घर भई हाल कुलेश्वर ...

बलात्कार आरोपी क्याम्पस प्रमुख नेगी कारागार चलान

बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली ...

बैंकिङ कसुर मुद्दाका फरार बुढाथोकी कोटेश्वरबाट पक्राउ

काठमाडौं – उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा ...

एकैदिन ३ हजार १ सय ८७ जना सवारी चालक कारवाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १ सय ८७ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण हिजो मङ्गलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक ...