०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा

अपराध

काठमाडौंमा दुई जनालाई छुरा प्रहार गरेर भागेका पाँच जना रौतहटबाट पक्राउ

काठमाडौं — काठमाडौंमा दुई जना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना रौतहटबाट पक्राउ परेका छन् । गत शनिबार (१६ पुस)मा काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी ...

आपराधिक क्रियाकलापमा सङ्लग्न फरार रहेका १५जना पक्राउ

काठमाडौं — काठमाडौं जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र ...

जबरजस्ती करणी आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा

बारा– निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले ...

सट्टाबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट ४ जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं– कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन ...

१९ किलो ८ सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

फाइल तस्वीर काठमाडौं – त्रिभुवन विमानस्थलबाट आज शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ । हिजो बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय ...

शिक्षक हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बैतडी– बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । विष्टको हत्यामा ...

आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै लाखौं ठगी गर्ने ८ जना पक्राउ, को–को हुन् त ?(नामसहित)

काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले आज आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी ...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दीपेन्द्र बिक पक्राउ

गुल्मी – गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दीपेन्द्रले ती किशोरीलाई जबरजस्ती ...

१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, आरोपी ४ जना पक्राउ

मोरङ – सामूहिक बलात्कारको आरोपमा सुनसरीको इटहरीमा ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरीको १० नम्बर वडा पिपल चौक बूढीखोला किनारमा १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा इटहरीका ...

बैंकिङ कसुरको आरोपमा फरार एक प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पाँच ...