०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन ★   महादेवको मूर्ति निर्माण गर्न महायज्ञमा साठी लाख सङ्कलन ★   ‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने ★   भारतीय विद्युत्मन्त्री मनोहरलाल काठमाडौँमा

अपराध

प्रहरी मुख्यालयमा आत्मघाती बम आक्रमण

फाइल तस्वीरस्लामावाद — पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिनुभएको छ । ‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने ...

आगजनी मुद्दाका अभियुक्त सांसद् चौधरी पक्राउ

फाइल तस्वीरकाठमाडौं — नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरीलाई बाँके प्रहरीले आज बिहीबार दिउँसो पक्राउ गरेको हो । सांसद चौधरी गिरफ्तार ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडाका नागरिक पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचको क्रममा दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई नियन्त्रणमा लिइएको भन्सार विभाग कार्यालयले जनाएको हो । पक्राउ ...

बञ्चरो प्रहार गरी ७२ वर्षीया आफ्नी आमाको हत्या

प्रतिकात्मक तस्वीर कैलाली — कैलालीका एक युवकले बञ्चरो प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । गएराती लम्किचुहा नगरपालिका–६ स्थित बागमारा मुक्त कमैया शिविरमा ४१ वर्षीय छोरा श्रीराम चौधरीले आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई ...

सामूहिक बलात्कारमा संलग्न आरोपमा एक युवक पक्राउ, एक फरार, खोजी कार्य जारी

प्रतिकात्मक तस्वीर सिरहा — सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेका छन्। सिरहा नगरपालिका – २२ की किशोरीलाई बलात्कार ...

आदिलले दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ

फाइल तस्वीरकाठमाडौं – स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले स्पट फिक्सिङ गरेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल टी–२० लिगको दुई खेलका दुई वटा ओभरमा क्रिकेटर आलमले स्पट फिक्सिङ ...

अमेरिकाको क्यालिफोर्नियामा तेस्रो गोलीकाण्ड

फाइल तस्वीर अमेरिकी राज्य क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड भएको छ । बितेका आठ दिनमा यो तेस्रो गोलीकाण्ड हो । सान फ्रान्सिस्कोको दक्षिणस्थित तटीय समुदायको कृषि केन्द्रमा आज भएका दुई बेग्लाबेग्लै गोलीकाण्डमा सात जनाको मृत्यु भएको ...

म्याच फिक्सिङको आरोपमा क्रिकेटर आदिल अन्सारी र आलम पक्राउ

फाइल तस्वीरकाठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जना नेपाली क्रिकेट खेलाडीलाई पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ ...

आफन्त भेट्न गएका दुई नेपालीको अपहरण गरी हत्या

साङ्केतिक तस्वीरजनकपुरधाम — धनुषाको जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या भएको हो । उनीहरु दुवैजना ...

बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ

प्रतिकात्मक तस्वीर बुटवल– सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रूपन्देहीबाट पक्राउ गरेको छ । उनीलाई रूपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको ...