०४ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीन दिन अघि बालाजु माछापोखरीमा भएको घटनाको छानविन गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डिआईजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानविन ...
०३ फागुन २०७९, बुधबार
नेपालगञ्ज — बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका ...
०२ फागुन २०७९, मङ्गलबार
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाइल्याण्ड नागरिक पक्राउ परेका छन् । तीन महिला र एक पुरुष सहित चार थाइल्याण्डका नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ...
२७ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला ...
२५ माघ २०७९, बुधबार
उदयपुर — जिल्ला प्रहरी कार्यालय उदयपुरले एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका ...
२४ माघ २०७९, मङ्गलबार
झापा — झापाको मेचीनगर नगरपालिका ६ बाट हतियार (एयर गन) सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० वर्षीय ओम साह, २५ वर्षीय सिद्धार्थ मगर, २० वर्षीय मोहम्बद सुल्तान ...
२२ माघ २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं — काठमाडौंको न्युरोडबाट ७८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत ईजाजतपत्र नलिई वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाको ...
२० माघ २०७९, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं — बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरअत्तरिया — प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद ...
२० माघ २०७९, शुक्रबार
फाइल तस्वीरस्लामावाद — उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारवाहीमा ती आतङ्ककारी मारिएका हुन् । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा फौज र ...