१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरझापा – धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो । ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – सरकारी स्वामित्वको नेपालमा पेट्रोलियम पदार्थको एकलौटी व्यापार गर्दै आएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ वृद्धिगरेसँग सर्वत्र विरोछ भएको छ । नेपाल आयल निगमले एक महिनाको अवधीमा पेट्रोल, डिजेल, मट्टितलमा २० रुपैयाँ ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले ‘काठमाडौंलाई विश्वकै उत्कृष्ठ र नमूना शहर’ बनाउनु प्रतिबद्धता जनाउनु भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निर्वाचनको मत गणनाको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरजोमसोम– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरबुटवल – स्थानीय तहको निर्वाचन अन्तर्गत रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भएको निर्वाचनको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भए छ । उक्त नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ । नवनिर्वाचित मेयर खाँड नेकपा ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – देशकै राजधानी र ठूलो महानगरमानिने काठमाडौं महानगरपालिकाको मेयरमा पहिलो पटक स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित साहले नेपाली काङ्ग्रेसकी सिर्जना सिंहलाई फराकिलो मतान्तरले पराजित गर्दै काठमाडौंको नगरप्रमुख बन्नु भएको ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याइदिएको छ । श्रीमती हत्याको कसुर लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइरालालाई थुना मुक्त गर्न सर्वोच्चले नै फैसला गरेको थियो ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको निर्वाचनबाट देशभर ३५ हजार २२१ जना जनप्रतिनिधिहरु निर्वाचन हुनेछन् । महानगरपालिकादेखि गाउँपालिकासम्मका जनप्रतिनिधिहरु चयन गर्नका लागि वैशाख ३० गते निर्वाचन भएको थियो । उक्त निर्वाचनको हालसम्मको नतिजा अनुसार ३५ हजार ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – स्थानीय तहको वैशाख ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको निर्वाचनको मत गणनाको कार्य जारी छ । काठमाडौं महानगरपालिकामा कुल खसेको मतमध्ये अहिलेसम्म एक लाख ८४ हजारभन्दा बढी मतगणना भइसकेको छ । मत गणना ...
१२ जेठ २०७९, बिहिबार
फाइल तस्वीरहुम्ला– राजधानीबाट दूरदराजमा रहेको हुम्लाको यात्रा गर्न त्यति सहज छैन । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । ...