११ जेठ २०७९, बुधबार
फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एवम् सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ । आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछिपार्दै पोखरा महानगरपालिकाको मेयरमा पाँच ...
११ जेठ २०७९, बुधबार
टेक्सास – अमेरिकाको टेक्सास राज्यमा एक बन्धुनकारीले जथाभावि गोली चलाउँदा १८ जना बालकालिका सहित २१ जनाको अकालमा ज्यान गएको छ । टेक्सास राज्यको युभाल्ड सहरमा इलेमेन्टरी स्कुलमा पसेर अन्धाधुन्ध गोली चलाउँदा यस्तो विभत्स घटना घट्न ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – देशकै ठूलो र पूरानो काठमाडौं महानगरपालिकाको मत गणनाको नतिजा सुन्न अझै दुई दिन पर्खनु भने छ । महानगरपालिकाको मत गणनाको काम भैरहेको छ । प्राप्त पछिल्लो मत गणनाको तथ्याङ्क अनुसार मेयर ...
१० जेठ २०७९, मङ्गलबार
कैलाली – कैलालीमा सोमबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक लम्कीचुहा–२ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ । जिल्लाको ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङका विमल कार्की मृत्युको विषयमा छानबिन गरिने बताउनुभएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई नेतृत्वको टोलीसँग आज मङ्गलबार भएको भेटमा गृहमन्त्री खाँणले गत वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ...
१० जेठ २०७९, मङ्गलबार
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीर वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम ...
१० जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन – भरतपुर महानगरपालिकाको नगरप्रमुखमा विजयी भएपछि रेणु दाहालले आफ्नो अघिल्लो कार्यकालमा थालनी गरेका बाँकी कामहरुलाई पूरा गर्ने र महानगरवासीहरुको काम गर्न निरन्तर खटिने बताउनु भएको छ । आगामी पाँच वर्षको लागि मेयरमा निर्वाचित ...
१० जेठ २०७९, मङ्गलबार
ललितपुर – कुल ८५ हजार ८ सय ६१ मत खसेको ललितपुर महानगरपालिकामा हालसम्म ७९ हजार ८ सय ६३ मत गणना सम्पन्न भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ...