०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नब्बे वर्षको उमेरमा पनि शारीरिक रुपमा सवल, कृषि र पशुपालनमा सक्रिय ★   रवि लामिछाने र छविलाल जोशीलाई आज पुनःअदालत उपस्थित गराइयो ★   मुस्ताङको पर्यटकीय स्थल मुक्तिनाथमा दैनिक चार हजार पर्यटक ★   ‘हरित ऊर्जा उत्पादन नेपालको प्रमुख प्राथमिकता’ ★   विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा ★   सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी भएको पानी वागमती नदीमा पठाइँदै ★   क्षतिग्रस्त विपी राजमार्ग जाइकाको निर्णय आएलगत्तै पुनःनिर्माणको काम थालिने ★   घुमघामका लागि अनुकुल ढोरपाटन शिकार आरक्ष आन्तरिक पर्यटकको रोजाइमा ★   नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँः मन्त्री पाण्डे ★   उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालद्वारा नेपालमा लगानीका लागि विश्व समुदायलाई आग्रह ★   कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन ★   वरदान बन्दै त्रिविको अनलाइन कक्षा ★   वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्नेमा काङ्ग्रेस नेता कोइरालाको जोड ★   लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ ★   साताको पाँचौँ दिन आज सुनको मूल्यमा सामान्य गिरावट ★   मीनबहादुरलाई विपक्षी बनाई सर्वोच्चमा दायर भएको जग्गादानविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा ★   मिथिलाका शिल्पी माटामा खेल्दै, हाटबजारमा जताततै माटाका भाँडा ★   पूर्वगृहमन्त्री रवि र पूर्वडिआईजी छविलाई म्याद थपका लागि लगियो अदालत ★   छतबाट लडेर मजदुरको मृत्यु ★   बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहर

समाज

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

प्रतिकात्मक तस्वीरदोलखा – दोलखाको गौरीशंकर गाउँपालिका–७ खानिगाउँमा हिजो साँझ टिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । गुरुम्फिबाट खानिगाउँतर्फ जाँदै गरेको बा ...

सुनचाँदी दुवैको मूल्य स्थिर, कति छ प्रतितोला ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी ...

भरतपुर महानगरको मेयरमा दाहाल र उपमेयरमा अधिकारी विजयी

चितवन – भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको विजयी भएको छ । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा नेपाली काङ्ग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । महानगर प्रमुख दाहालले निकटतम् ...

सरकारको नीति तथा कार्यक्रम : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

फाइल तस्वीर काठमाडौं – आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुने भएको छ । नीति तथा कार्यक्रम पेश गर्ने ...

पोखरा महानगर अपडेटः गठबन्धनका आचार्य र एमालेकी गुरुङ जितको निकट

फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य मतगणनाको अग्रतालाई बलियो बनाउँदै जितको नजिक पुग्नु भएको छ । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्नुभएका आचार्य आफ्ना निकटम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाभन्दा ४ हजार ...

काठमाडौं अपडेटः बालेन्द्र र सुनिताको मत परिणाम विजयउन्मुख, निकटम प्रतिस्पर्धीसँगको मतान्तर अधिकतम

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतले उछिन्दै विजयउन्मुख गएका छन् । मत गणनाको सुरुवातदेखि नै साहले अग्रता लिएका थिए । ...

पदभार ग्रहण गरेकै दिन मेयर लामाले गरिन जनमुखी कामको थालनी

फाइल तस्वीर मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मीनाकुमारी लामाले पदभार ग्रहण गर्दै नगरभित्रका अति विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने पहिलो जनमुखी निर्णय गर्नुभएको छ । नगरक्षेत्रभित्रका एक हजार ५ सय ४१ अति विपन्न ...

हर्कराज राईले लिए शपथ, जनताको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त

फाइल तस्वीरमोरङ – धरान नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बाजिमारेमा हर्कराज राई साम्पाङले धरान उपमहानगरपालिकाको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले आज सोमबार नवनिर्वाचित मेयरलाई पद तथा गोपनीयताको शपथग्रहण ...

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

सप्तरी– रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य ...

प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको बैठकमा सुन्दरी प्रतियोगिता रोक्न माग

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा महिला सांसदहरुले सुन्दरी प्रतियोगिता रोक्न माग गरेको छन् । उक्त बैठकमा महिला हिंसा तथा बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा बोल्दै नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी ...