०८ जेठ २०७९, आइतबार
कैलाली – कैलालीको गौरीगंगा नगरपालिका–३, कुचौनीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् । ट्याक्टरको ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेलको मृत्यु ...
०८ जेठ २०७९, आइतबार
महोत्तरी – महोत्तरीको भँगाहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी र उप–प्रमुखमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ । भँगाहा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी पाउनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जीवकुमार साह ५ हजार ६ सय १७ मतसहित ...
०८ जेठ २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुनको मूल्य ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं— गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन–२०७९ को सबै पालिकाको मतगणनाको नतिजा आउन अझै केही दिन लाग्ने देखिएको छ । देशका कुल ७५३ वटामध्ये ७०० वटा स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीर फ्रान्स – फ्रान्सको उच्च पहाडमा एक पर्यटकीय विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि विमान दुर्घटना ...
०८ जेठ २०७९, आइतबार
काठमाडौं – नेपालको तीन दिने भ्रमणमा आउनु भएकी अमेरिकी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ ।सोही अवसरमा प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीरचितवन । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणनाको काम जारी छ । भरतपुर महानगरपालिकामा अहिलेसम्म ८९ हजार ७७५ मत गणना हुँदा मेयर पदमा उठ्नुभएकी माओवादी केन्द्रकी रेणु दाहालले ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीरधनगढी— कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित हात पार्नुभएको छ । आज आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनका उम्मेदवार नृपबहादुर वडलाई पछिपार्दै पाँच वर्षका लागि नगरप्रमुखमा विजयी हुनु ...
०८ जेठ २०७९, आइतबार
फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायम छ । उहाँका निकटम प्रतिद्वन्द्वीभन्दा र तीन हजार मतले अग्रता लिनु भएका आचार्यलाई एमालेका उम्मेदवारले पछ्याइरहनु भएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयको ...
०७ जेठ २०७९, शनिबार
फाइल तस्वीरकास्की – पोखरा महानगरपालिकाको मेयर पदका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले आफ्नो अग्रतालाई बढाउँदै लग्नु भएको छ । ताजा मत परिणामको तथ्याङ्क अनुसार पोखरा महानगरपालिकामा अहिलेसम्म ९२ हजार ५६१ मत गणना ...