१५ जेठ २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । आज आइतबार बिहान करिब ९:५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको उक्त विमान सम्पर्कविहीन भएको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – आज जेठ १५ गते, नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर माथि उठ्न नसकेकोको धारणा नेताहरु स्वयमले नै गर्नुभएको छ । यसैसन्र्दभमा ...
१४ जेठ २०७९, शनिबार
काठमाडौं – स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी ...
१४ जेठ २०७९, शनिबार
फाइल तस्वीरचितवन – नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज शनिवार साँझ करिब ५:३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । उक्त पहिरोमा परी एक जना व्यक्ति घाइते ...
१४ जेठ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं— वैदेशिक रोजगारका लागि नौ हजार नेपाली युवाहरु कोरिया जाने भएका छन् । कोरिया जानका लागि कोरियन भाषा उत्तिर्ण गरेपछि रोजगारीका लागि त्यहाँ जान पाउने भएका हुन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि देखापर्न सक्ने उच्च जोखिम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति पार्टी र नेताहरुले तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थन बनाउनेदेखि तत्सम्बन्धी अन्य निर्णयहरुसमेत खारेज गरिदिएको थियो । ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – पत्नी हत्याको अभियोगमा जेलमा परेर सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक ९डीआईजी० रञ्जन कोइराला पुनः पक्राउ गरेका छन् । । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजय भोगिरहेका कोइराला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...
१३ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – यौन अपराध बिरुद्धको उजुरीमा हदम्यादको व्यवस्था हटाउने मागसहित राष्ट्रियसभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । राष्ट्रियसभा सदस्य एवम् नेपाली काङ्ग्रेसकी नेतृ कमला पन्तको प्रस्तावमा शुक्रबार राष्ट्रियसभा सचिवालयमा उक्त सङ्कल्प प्रस्ताव दर्ता ...