१६ जेठ २०७९, सोमबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरलाइन्सको विमान दुर्घटनाको छानविन गर्न आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो ...
१६ जेठ २०७९, सोमबार
काठमाडौ – पोखराबाट मुस्ताङकोजोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका विमानका वरिष्ठ क्याप्टे प्रभाकर घिमिरेसहित दलका सदस्य र १९ यात्रुहरुको शव आज सोमबार साँझ काठमाडौं ल्याइएको छ । तारा एयरको जहाज सोमबार ...
१६ जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभामा बलात्कारसम्बन्धी विषयको हदम्याद हटाउन माग गर्दै सांसदहरुले सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । मुलुकी अपराधसंहिताको दफा २२९ मा ‘जबर्जस्ती करणीसम्बन्धी मुद्दामा हदम्याद हटाउन सांसदहरुले माग गर्दै प्रस्ताव दर्ता गराएका हुन् । ...
१६ जेठ २०७९, सोमबार
साङ्केतिक तस्वीर ।काठमाडौं – ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गए राति उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरे भन्नेस्थानमा ट्रक पल्टिँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक बाराको सिमरा उपमहानगरपालिका–१ ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – आज बिहान पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन तारा एयर जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको भन्ने स्थानीयबाट प्राप्त खबरपछि खोजिकार्यका लागि त्यसतर्फ गएको नेपाली सेनाको हेलिकप्टर अन्धकार ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – सरकारले मिर्गौला रोगबाट ग्रसित बिरामीहरूको लागि नि:शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले गरिब, विपन्न र निमुखा परिवारका मिर्गौला रोगीहरूलाई ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको उक्त जानकारी दिनुभएको हो । सरकारले शिक्षातर्फ प्रत्येक ...
१५ जेठ २०७९, आइतबार
नेपाली सेनाको हेलिकप्टर, फाइल तस्वीरपोखरा – आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको नाइन एन–एइटी ट्वीनटर विमान मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको जनाइएको छ । स्थानीयले खबर गरेपछि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको नेपाली ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । भोलि सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डले जनाएको छ । सोमबार बिहान ८ ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ औँ गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । आज आइतबार बिहान शुभकामना ...