१८ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ १८ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज मङ्गलबार दिउँसो १ बजे बस्ने भएको हो ।आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी ...
१८ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, भदौ १८ गते । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरेको हो ...
१८ भदौ २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ, भदौ १८ गते । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव ...
१८ भदौ २०८१, मङ्गलबार
काभ्रे, भदौ १८ गते । काभ्रेको पाँचखाल नगरपालिकाले मनसुनमा वर्षा तथा अन्य विपद्का कारण जोखिमयुक्त घरपरिवारलाई आर्थिक राहत उपलब्ध गराउने भएको छ । नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण मध्यनजर गर्दै पीडित परिवारलाई राहत ...
१८ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ १८ गते । आज मङ्गलबार पनि मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
१८ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरबेशिसहर, भदौ १८ गते । एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा खहरे खोलाले गरेको कटान । सुनसरी, भदौ १८ गते । भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । ...
१८ भदौ २०८१, मङ्गलबार
साङ्केतिक तस्वीरसिमकोट, भदौ १८ गते । गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा ‘ग्राफ्टिङ’ गरिएको नयाँ जातको किबी ।इलाम, भदौ १८ गते । जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी ...
१८ भदौ २०८१, मङ्गलबार
तस्वीरमा धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौर । पर्वत, भदौ १८ गते । जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पूर्वाधार थप गरिएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै ...