२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । जलवायु परिवर्तनसम्बन्धी अब भन्ने ऐन/कानुन र विनियमावली दलितमैत्री हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् । समता फाण्डेशनले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तन र त्यसले सीमान्तकृत समुदायमा पारेको प्रभाव’ विषयक अन्तरक्रियामा ...
२३ कार्तिक २०८१, शुक्रबार
गाईघाट, कात्तिक २३ गते । आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि माओवादी केन्द्र उदयपुरले पार्टीको तर्फबाट उम्मेदवार टुङ्गो लगाएको छ । जिल्लाको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ र बेलका नगरपालिका–९ को रिक्त रहेको ...
२३ कार्तिक २०८१, शुक्रबार
गण्डकी, कात्तिक २३ गते । पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा भोलि हुने तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको पूर्वसन्ध्यामा आज पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । प्रस्ताविक मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा नगर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासङ्घले आज वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाको टोलीले ...
२३ कार्तिक २०८१, शुक्रबार
डडेल्धुरा, कात्तिक २३ गते । नेपाली काङ्ग्रेसका नेता नैनसिंह महरले जनतामा छाएको निरासालाई आशामा बदल्न सरकार जनअपेक्षाअनुसार चल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस डडेल्धुराले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सय दिने अवधिमा गरेका कामको ...
२३ कार्तिक २०८१, शुक्रबार
काभ्रेपलाञ्चोक, कात्तिक २३ गते । गत असोज दोस्रो साताको बाढीपहिराबाट क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले स्थलगत अवलोकन सुरु गरेको छ । कात्तिक दोस्रो साता दुई दिन र बिहीबार ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । प्रसिद्ध पाकविज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उक्त पुस्तकको विमोचन गर्नुहुँदै स्वास्थ्य ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा ...
२३ कार्तिक २०८१, शुक्रबार
बागलुङ, कात्तिक २३ गते । निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप ...