०७ असोज २०८१, सोमबार
भर्खरै
★   ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो ★   प्रधान सेनापति सिग्देल र फ्रान्सका राजदूत कर्टेभलबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल आज चीन जानुहुँदै ★   जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री गुरुङ ★   घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण ★   मुगु ६५औँ साक्षर जिल्ला घोषणा ★   ‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’: कार्यवाहक अध्यक्ष पोखरेल ★   समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे ★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

समाचार

वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि अझै डुङ्गाकै सहारा

सिरहा, भदौ १७ गते । हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि पुल निर्माण नहुँदा सिरहा र धनुषावासी फेरि पनि डुङ्गाकै साहरामा नदी तर्न बाध्य छन् । यहाँ वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि विकल्पका रूपमा यहाँ ...

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

काठमाडौँ, भदौ १७ गते । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गर्नुभएको छ । आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गर्नुभएको बोर्ड सदस्य ...

राससले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको छः मन्त्री गुरुङ

राससमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ।काठमाडौँ, भदौ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)ले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण ...

गण्डकी प्रदेश सरकारले पायो पूर्णता, एमालेका चारै जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

पोखरा, भदौ १७ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाल कम्युनिस्ट पार्टी एमालेका चार जनालाई मन्त्रिमा नियुक्त गरेर आज सोमबार सरकार विस्तार गर्नुभएको हो । ...

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ, भदौ १७ गते । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । आज सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई आश्रय ...

ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो चौवालिस लाख ६९ हजार राजस्व

बागमती, भदौ १७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढमहिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पूर्व–पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा ...

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने

वीरगञ्ज, भदौ १७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन ...

नियमावली संशोधन नभएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी

फाइल तस्वीर काठमाडौँ, भदौ १७ गते । नेपाल बार एशोसिएसनले ‘विवादास्पद संशोधित न्याय परिषद् नियमावलीविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आन्दोलनमा उत्रिएको नेपाल बारले आज सोमबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सर्वोच्च अदालत ...

नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः मन्त्री दाहाल

चितवन, भदौ १७ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एक ...

भाद्र कृष्ण औँसीः पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णमा भक्तजनको भीड

काठमाडौँ, भदौ १७ गते । दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । ...