०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको जागरणसभा गर्दैछ । जागरणसभा नाम दिइएको प्रदर्शन आज शुक्रबार अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको हो । सरकारको नेतृत्व गरिरहेको ...
०७ मङि्सर २०८१, शुक्रबार
म्याग्दी, मङ्सिर ७ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो । “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, ...
०७ मङि्सर २०८१, शुक्रबार
दैलेख, मङ्सिर ७ गते । नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुग्नुभयो । गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक रु पाँच–छ लाखसम्म आम्दानी गर्नुहुन्छ । खड्काले छ रोपनीमा व्यावसायिक सागसब्जीखेती गर्नुभएको छ ...
०७ मङि्सर २०८१, शुक्रबार
खोटाङ, मङ्सिर ७ गते । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली सहभागी हुने भएका छन् । लैङ्गिक हिङ्साविरुद्धको १६ दिने अभियानको अवसर पारेर नगरपालिकाले आयोजना गरेको महिला फुटबल प्रतियोगितामा सहभागी ...
०७ मङि्सर २०८१, शुक्रबार
तनहुँ, मङ्सिर ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट ...
०७ मङि्सर २०८१, शुक्रबार
काठमाडौँ, मङ्सिर ७ गते । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी ...
०७ मङि्सर २०८१, शुक्रबार
तनहुँ, मङ्सिर ७ गते । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना ९पूर्वी खण्ड० का इञ्जिनियर ...
०६ मङि्सर २०८१, बिहिबार
सङ्खुवासभा, मङ्सिर ६ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको घर निर्माण अलपत्र परेको छ । सङ्घीय सरकारबाट दोस्रो किस्ता रकम भुक्तानी नुहँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । नेपाली काङ्ग्रेसले कृषि क्षेत्रको विकासमा बाधक बनेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापा नेतृत्वको समूहले आज कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग ...
०६ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर ६ गते । उपसभामुख इन्दिरा रानाले नेपालमा वायु प्रदूषण बढिरहेको भन्दै यसतर्फ सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ । ‘आर्टबिट’द्वारा ‘रङ्गीन सपना’ शीर्षकमा आजदेखि काठमाडौँस्थित नेपाल कलापरिषद्मा आयोजित नवकलाकार तथा बालबालिकाको कला प्रदर्शनी ...