२७ जेठ २०८३, बुधबार
भर्खरै
★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा

समाचार

प्रचण्ड—माधव पक्षद्धारा संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन

संसद विघटनको विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्ने भएको छ । ...

आयोगले प्रक्षेपण निर्वाचन खर्च झनै बढ्न सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख १७ र २७ मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ । ...

चिसिएको मौसम, तातेको राजनीति प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादका कारण सङ्घीय संसद् विघटनसँगै गणतन्त्र नै धराप पर्ने देखिएको छ । विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि देशमा राजनीतिक अन्योल र अस्थिरता बढेको छ । ...

विश्व अर्थतन्त्रमा अमेरिकालाई पछि पार्दै चीन

विश्वको वादशाह ठानिएको अमेरिकी अर्थतन्ध केही वर्षदेखि निरन्तर ओरालो लाग्दै गएको छ । कुनैबेला विश्व अर्थतन्त्रको ५२ प्रतिशतसम्म हिस्सा ओगटेको अमेरिकी अर्थतन्त्र एसियाली देशहरुले गरेको आर्थिक विकासले प्रभावित बन्न पुगेको छ । ...

संसद् पुर्नस्थापना नहुने सङ्केत, अस्थिरताको भूमरीमा देश

मुलुकको राजनीतिमा यतिबेला ठूलो कम्पन्न गएको छ । यो राजनीतिक दुर्घटनाले मुलुकलाई कता तिर पुर्याउने हो भन्न सक्ने अवस्था छैन । देशकै ठूलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको कलह कारण देखिएको अन्योल र ...

पुष १५ गतेदेखि खुल्दैअनलाइन फारम

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम पुष १५ गते बुधबार देखि खोल्ने भएको छ । ...

विवादकैबीच मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच जना नयाँ मन्त्रीहरु थप गरी मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले साँझ साढे ६ बजे उनीहरुलाई शपथग्रहण गराउने तयारी गरिरहेका छन् । ...

बाग्मती प्रदेशमा नयाँ समीकरण, कांग्रेसको हातमा चाबी

पार्टी विभाजन भए पछि त्यसको प्रभाव प्रदेश सरकारमा पुगेको छ । पार्टी विभाजनको पहिलो सिकार बाग्मती प्रदेश बनेको छ । ...

उपत्यकामा मात्रै २ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा कोभिड १९ को महामारी विस्तारै कम हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । ...

पार्टीको हितका लागि आलोपालो सहमति त्यागेँ ः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मीठो मीठो कुरा गरेर छुरा रोप्ने संस्कृतिबाट हुर्किएको र अन्तमा आफू पनि त्यो संस्कृति र प्रवृतिबाट पीडित भएको बताउनु भएको छ । ...