२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

पार्टी विभाजनकै कारण प्रदेश मन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । ...

ओलीको निर्णयविरुद्ध नेकपाका प्रचण्ड–माधव पक्ष आन्दोलनमा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आजदेखि आन्दोलन सुरु गरेका छन् । ...

सुनको मूल्य उकालो लाग्दै

सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

संवैधानिक इजलासमा संसद विघटन विरुद्धको सुनुवाई सुरु

सङ्घीय संसद् विघटन विरुद्ध परेको रिटमा आज सर्बोच्च अदालतको संवैधानिक इजलासमा बहर प्रारम्भ भएको छ । ...

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ विशेष उल्लासका साथ मनाईँदै

इसाई धर्मावलम्बीको महान पर्व ‘क्रिसमस डे’ आज शुक्रबार विशेष उल्लासका साथ मनाईँदै छ । हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका इसाई धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर क्रिसमस डे मनाउने गरेका छन् । ...

संसद विघटनको विरोधमा सडकमै उत्रिए नेकपाका सांसदहरु

संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेका छन् । ...

ओलीले जनताको उपलब्धि अपहरण गर्न ग्रान्ड डिजाइन — दाहालको भनाई

नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री केपी ओलीले बनाएको तर आफूले त्यसबारे ढिला थाहा पाएको बताउनु भयको छ । काठमाडौं—नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको उपलब्धि अपहरण गर्ने ग्रान्ड डिजाइन प्रधानमन्त्री ...

नेपाल कम्युनिष्ट समूहको बैठकमा ‘बादल’

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत त्यहा पुग्र्नु भयको छ ...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

कास्कीको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ...

चिनियाँ राजदूत यान्छीद्धारा पार्टी एकतामा पहल गर्न प्रचण्डलार्ई आग्रह

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् । ...