२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

समाचार

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि स¥यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड—नेपाल पक्षीय केन्द्रीय समिति बैठक १ बजे बस्ने भएको छ । आज बिहान ११ बजे बबरमहलमा हुने भनिएको बैठक सरेर १ बजे हुने भएको हो । ...

ओली पक्षीय नेकपाद्धारा सातै प्रदेशका नेतालाई प्रशिक्षण दिइँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का खड्ग प्रसाद शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । ...

पुँजीबजारका लगानीकर्ताहरुको पुँजी ८ खर्ब रुपैयाँले बढ्यो

पछिल्लो ५ महिनामा नै पुँजीबजारका लगानीकर्ताहरुको पुँजी ८ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पुँजी गत असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । ...

नेकपाका दुवै पक्षको केन्द्रीय समिति बैठक बस्दै

पार्टी एकताले पूर्णता नपाउदैँ विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । ...

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे बस्ने

प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । ...

पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। ...

अब चुनौतिकोे सामना गर्छु प्रचण्ड

काठमाडौँ— नेकपाका अध्यक्ष समूह तर्फका प्रतिनिधिसभाका सांसदहरुको बैठकबाट नेकपा संसदीय दलको नेता भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण जिम्मेवारी संसद् जीवित राख्न र नयाँ सरकार बनाउन केन्द्रित हुने बताउनु भएको छ् । प्रधानमन्त्री केपी ...

सर्वोच्चद्धारा अन्तरिम आदेश

काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको आज पुस—८ गते बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै ...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिना अघि शिलान्याश गर्नु भएको नागढुङ्गादेखि सिस्नेखोला जोडने सुरुङमार्गको निर्माण कार्य सुरु भएको छ । ...

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९७ औँ जन्मजयन्ती मनाईँदै

नेपाली राजनीतिमा निष्ठा, त्याग र सत्यवादिताका पर्याय मानिने नेता भट्टराईको १० वर्ष पहिले अर्थात वि.सं.२०६७ फागुन २० गते निधन भएको थियो । ...