१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाचार

पुरानैशैलीमा तङ्ग्रियो रानीपोखरी

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको ...

हुलाक सेवालाई समयानुकूल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता

प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो । ...

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । ...

सङ्क्रमण बढ्दो, उपचारमा समस्या आउने सङ्केत

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर ...

संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी

विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका ...

रोजगारदाताहरुबाट नेपाली मजदुरमाथि चरम शोषण

रोजगारीको आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख भन्दा बढी नेपाली मजदुरहरुले आफूले काम गरेबापत रोजगारदाताबाट पाउनुपर्ने तलब पाउन नसकेको कुरा जानकारी गराएका छन् ।श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ । ...

सरकारी टोली र अनसानरत डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न चरणमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वय हुनु पर्ने माग राख्दै आउनु भएका डा. केसीको यो १९ औं पटकको अनसन हो भने डा. केसी २५ दिन यता अनशनरत हुनुहुन्छ । ...

कोरोना भाइरसको सङ्क्रमण बढ्दो, उपत्यका उच्च जोखिममा

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या ५ सय ९० पुगेको छ । आज पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै २ हजार ५ सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । जस्मा काठमाडौंमा २ हजार ८५ जना, ललितपुरमा ...

कलम चलाउनेहरुको चर्काे श्रम शोषण

अहिलेको प्रविधिलाई सामाजिक सञ्जालमा विकृतिलाई रोक्नु पर्ने देखिन्छ । पत्रकारिता राज्यको पहरेदार हो । आवाज विहिनहरुको आवाज हो । हरेक सञ्चारकर्मीले यसलाई मनन गर्नु पर्ने देखिन्छ । ...