१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

समाचार

देशको खस्कँदो आर्थिक अवस्था, बैंक भने समृद्धिकै पथमा

संसारमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणले पछिल्लो समय नेपाल आर्थिक रुपमा थिलो थिलो बन्दै गएको छ । केही समय अघिमात्रै विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलबको हाराहारीमा रहने प्रक्षेपण गरेको छ ...

जसपाको सङ्घीय परिषदमा डा. भट्टराई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका अध्यक्षमा पूर्वमाओवादी नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उक्त पार्टीले सङ्घीय परिषद्को अध्यक्षमा चयन गरेको छ । उक्त पार्टीले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका समेत तयार गरेको ...

कोभिड–१९ को महामारी बढ्दो, आज २१ जनाको मृत्यु

काठमाडौं– कोभिड–१९ भाइरस सङ्क्रमणका कारण आज देशभर २१ जनाले ज्यान गुमाएका छन् । यसै गरी पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट कुल ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको ...

प्रधानमन्त्रीका विश्वास पात्र विरुद्ध तीन उजुरी

सरकारले अमेरिकाका लागि राजदूतका लागि सिफारिस गरिएका पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र डा. युवराज खतिवडाविरुद्ध तीनवटा उजुरी परेका छन् । लाभको पदमा घुमिरहने डा. खतिवडालगायत बेलायतको राजदूतका लागि सिफारिस गरिएका पूर्वमुख्य सचिव ...

कोरोना भाइरस सङ्क्रमण बढेको भन्दै परीक्षा स्थगित

लोकसेवा आयोगले यहि महिनाको दोस्रो साता अर्थात् कार्तिक १६ गतेदेखि लिने भनिएको लोकसेवा आयोगको परीक्षा स्थगित गरेको छ । कोरोना भाइरस सङ्क्रमणका विरामीहरुको सङ्ख्या सङ्घीय राजधानी काठमाडौंमात्र नभै देशनै प्रताडिक बनिरहेको र परीक्षा सञ्चालन गर्ने ...

लाचार सरकार, स्वास्थ्य सम्बन्धी संवैधानिक हकको उपहास

काठमाडौं– देश कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेको बेला आफ्नो पार्टीका सबै सांसद्हरुलाई दशैं भत्ता फिर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिनुभएको छ । संसद् सचिवालयले दशैंखर्च सांसदहरुको बैंकमा जम्मा ...

नेकपा भित्रको विवाद भुसको आगो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद एक पछि अर्को गर्दै चुलिएको छ । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफ्नो खेमाका बाहेक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ ...

चैतमा हुने भनिएको नेकपाको महाधिवेशनमा आशङ्का

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको साढे दुई वर्ष पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र मात्रै सीमित छ । आगामी चैत अन्तिम साता एकताको ...

साताको पहिलो दिन नै सुनको मूल्य वृद्धि

आज आइतबार सुनचाँदीको भाउ केहि मात्रामा बढेको छ । आज बजारमा छापावाल सुन तोलामा ८ सय रुपैंयाले र चाँदी ४० रुपैंयाले बढेको छ ।आजको बजारमूल्य अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैँया र ...

ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि ट्राफिक प्रहरी परिचालन

बडादशैं, तिहार तथा छठलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ...