१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

समाचार

लामो समयसम्मको अन्योल पछि बैठक बस्न भारत सकारात्मक

नेपाल र भारतबीच सीमा विवादका कारण बैठक बस्न नमानेको भारतीय पक्ष अब बैठक बस्न सकारात्मक देखिएको छ । ...

बैठक बस्न प्रचण्ड प्रस्ताव प्रधानमन्त्री ओलीको अस्वीकार

बहुमतको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजनको सङ्घारमा पुगेको छ । बाहिर दुई अध्यक्ष बीचको कलह भनिएता पनि मुख्यतः पार्टीको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओलीले जनवादी केन्द्रीयता, पार्टी विधान र ...

नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । ...

प्रस्तावित तीनैजना राजदूतहरुको सुनुवाई मिति तय

प्रस्तावित तीन राजदूतहरुको संसदीय सुनुवाई कात्तिक २७ गते हुने भएको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको राजदूतविरुद्ध उजुरी गर्नेहरु सम्पर्कमा नआएपछि संसदीय सुनुवाई समितिले सोमबार सुनुवाईको मिति तय गरेको हो ...

पार्टी भित्रको अन्तरविवादबारे टिप्पणी गर्न उपयुक्त नभएको

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताउनु भएको छ । ...

पत्रकार त्रयद्वारा धनुषा जिल्ला अदालतमा मुद्दा दायर

धनुषा जिल्ला अदालतमा पत्रकार कुटपिटको अभियोगमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहसहित दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । ...

नेपालमा ७७ दशमलव ७ प्रतिशतले कोरोना भाइरसलाई जितेर घर फिर्ता

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म १४ लाख ५६ हजार ३ सय ६६ जनामा आर.टी.– पीसीआर परीक्षण गर्दा आजसम्ममा उक्त सङ्ख्यामा ...

कोरोना भाइरसका कारण आज २३ जनाको मृत्यु, मृतकको सङ्ख्या ९ सय ६० पुग्यो

आज देशभर २ हजार ८ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणका व्यक्तिहरु थपिएका छन् भने २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ । ...

युरोपमा नेपालीहरु सङ्क्रमणको सिकार बन्दै

महामारीको रुपमा विश्वलाई गाँजेको कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै युरोपेली देशहरुमा रहेका नेपालीहरु पनि सङ्क्रमणको सिकार बन्दै गएका छन् । कतिपय देशहरुले कोरोना भाइरस सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै पुन लकडाउन गरेका छन् ...

पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम

मङ्सिर ९ गतेदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नभार भने कम हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षको मोडेललाई अनुसरण गर्दै डेढ घन्टामा हल हुने ...