१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

समाचार

पार्टी फुट्ने होइन अझ परिस्कृत भएर अगाडि बढ्ने विश्वासमा नेताहरू

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको पछिल्लो विवादलाई समाधान गर्न दोस्रो पुस्ताका नेताले सक्रियता बढाएसँगै आन्तरिक मतभेद केही मत्थर भएको छ । ...

छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढ्यो

आज बुधबार सुनको भाउ केहि मात्रामा बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासङ्घले जनाएको छ । ...

जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी

कृषिमन्त्री घनश्याम भुसालले जिम्मेवारी लिएर काम नगर्ने पदाधिकारीहरुमाथि निर्ममतापूर्वक कारवाही गर्ने चेतावनी दिनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को व्यवस्थापन तहका अधिकारीहरुसँगको अन्तरकृयामा कृषिमन्त्री भुसालले ‘जिम्मेवारी पुरा गर्न नसक्ने हो, काम गर्न नसक्ने हो भने ...

अभियान्ताहरुलाई खुलामञ्चमा खाना नखुवाउन मेयरको आग्रह

काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्दै सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने काम बन्द गर्न अभियान्ताहरुलाई आग्रह गरेका छन् । ...

अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाद्वारा समवेदना प्रकट

नेपाल कम्युनिस्ट पार्टी नेकपा का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सभामुख एवं प्रतिनिधिसभाका सांसद् कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ...

बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित

नेकपा उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा पेसी स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.सहितको संवैधानिक इजलासमा गौतमको मुद्दा हेर्दाहेर्दैमा छ ...

राजधानीमा भारतीय अधिकारीहरुको बढ्दो सक्रियता

भारतसँग चिसिएको सम्बन्धमा आइसबे्रकको सङ्कतका रुपमा काठमाडौंमा भारतीय अधिकारीहरुको सक्रियता बढ्न थालेको छ । ...

कक्षा १२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थीहरु संलग्न हुदैँ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संक्षिप्त पूर्णाङ्कका नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । बोर्डले आगामी मंसिर ९ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा ४० प्रतिशत मूल्याङ्कनका लागि नमुना प्रश्नपत्र सार्वजनिक गरेको हो । ...

पत्नि वियोगमा पूर्वसभामुख महरा; प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पूर्वसभामुख एवं सङ्घीयसभाका सांसद् कृष्णबहादुर महरालाई पत्नि शोक परेको छ । महरा पत्नि सीताको काठमाडौं थापालथीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान ६ः३० बजे निधन भएको हो । विगत एक दशकदेखि बिरामी रहँदै आउनु भएकी ...

नेकपा फुटको सङ्घारमा

सरकारको नेतृत्व गरेको स्वयम नेकपा पनि पार्टी भित्रको आन्तरिक गुटमै गुटमुटिएको छ । प्रधानमन्त्री केपी ओली आफ्ना गुटको कोटरीबाट बाहिर उठ्न सकेका छैनन् । ...