२६ असोज २०८१, शनिबार
भर्खरै
★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने ★   निर्धारित समयमै काम सक्ने उद्देश्यले चाडपर्वमा पनि जलविद्युतको कामलाई निरन्तरता दिने ★   राष्ट्रपतिले दिउँसोदेखि सर्वसाधारणलाई टीका लगाइदिनुहुने ★   असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश होः सभामुख घिमिरे ★   राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान ★   विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल ★   यस्तो छ आजका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर ★   संरक्षण सुरु भएपछि देखिन थाले चर्खे पिङ, चर्खेपिङप्रति आकर्षण बढ्दो ★   पर्यटक लोभ्याउने यी मोहिनी गाउँ ★   पोषणविद्को सुझावः दशैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ ★   आज देशका तीन प्रदेशमा वर्षाको सम्भावना ★   राष्ट्रप्रमुखद्वारा सम्पूर्ण नेपालीमा विजयादशमीको शुभकामना ★   मुग्लान भासिएकाहरुको पीडाः टीकाको अघिल्लो दिन मुलुक छाड्नु पर्दाको रोदन

समाचार

प्रतिनिधिसभा बैठक आज बस्दै, आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी

फाइल तस्वीर: प्रतिनिधिसभाको बैठक ।काठमाडौँ — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । संसद सचिवालयद्वारा जारी ...

महानगरपालिकाको पुँजीगत खर्चमा सामान्य सुधार

फाइल तस्वीर वीरगञ्ज, जेठ ११ गते । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर एक अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको तुलनामा पुँजीगत खर्चमा सामान्य ...

टीओआरमा सहमति जुटाउने गरी बसेको बैठक विना निष्कर्ष टुिङ्गयो, शुक्रबार बिहान पुनः बस्ने

काठमाडौँ, जेठ १० गते । सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिको टीओआर (कार्यादेश) मा सहमति जुटाउनेगरी बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ । आज बिहीबार अपहन्न सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुटाउन ...

देशभरका गोरखनाथ मन्दिरमा पूजा, आराधनासहित रोट अर्पण

काठमाडौँ, जेठ १० गते । गुरु गोरखनाथ उत्पत्ति दिवसका अवसरमा आज पशुपतिनाथलगायत देशभरका गोरखनाथ मन्दिरमा रोट अर्पण गरिएको छ । रोट गुरु गोरखनाथको प्रिय वस्तु भएकाले उहाँको उत्पत्ति दिवसका अवसरमा रोट अर्पण गर्ने गरिन्छ । ...

राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब छैनः उपसभापति गुरुङ

मनहरी, जेठ १० गते । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिक प्रवृत्ति खराब भएपनि व्यवस्था खराब नभएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरले आज हेटौँडामा आयोजना गरेको ‘प्रजातान्त्रिक दर्पण २०८१’ विमोचन तथा सम्मान कार्यक्रममा ...

संसदको गतिरोध अन्त्यको अन्त्यका निम्ति पहल गर्ने एकीकृत समाजवादीको निर्णय

फाइल तस्वीर काठमाडौँ, जेठ १० गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने बताएको छ । पार्टीको आज बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्यका निम्ति प्रतिपक्ष नेपाली काङ्ग्रेससहित प्रधानमन्त्री ...

विद्यार्थी लिएर रारा जाँदै गरेको जिप मुगुमा दुर्घटना, १२ जना घाइते

प्रतिकात्मक तस्वीर मुगु, जेठ १० गते । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आज बाजुरास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ...

चीनको विद्युत उत्पादन क्षमता १४ दशमलव १ प्रतिशतले वृद्धि

बेइजिङ, जेठ १० गते । चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता अप्रिलको अन्त्यमा ३ दशमलव ०१ अर्ब किलोवाट पुगेको छ । एक वर्ष अघिको तुलनामा चिनियाँ उर्जा उत्पादन क्षमता १४ दशमलव १ प्रतिशतले बढेको राष्ट्रिय ...

चुनावी अभियानका लागि निर्माण गरिएको ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

मेक्सिको, जेठ १० गते । आज बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ...

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरगुलरिया (बर्दिया), जेठ १० गते । बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छिन् । ...