०८ घन्टा अगाडि
न्युयोर्क, जेठ २६ गते । अमेरिकी इएरलाइन्सले अप्रिल महिनामा इन्धन लागतमा लगभग छ अर्व ५० करोड अमेरिकी डलर भुक्तान गरेको जनाएको छ भने जुन महिनामा २६ प्रतिशत भन्दा बढी र एक वर्षमा ७८ प्रतिशतले लागत ...
०८ घन्टा अगाडि
काठमाडौँ, जेठ २६ गते । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ । ...
०९ घन्टा अगाडि
काठमाडौँ, जेठ २६ गते । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले कानुनले तोकेअनुसार गुम्बाभित्रका पुरातात्विक महत्वका सामग्री तथा सार्वजनिक सम्पत्तिको विवरण सङ्कलन नगरेको महालेखापरीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । समिति (गठन) पहिला संशोधन आदेश, ...
०९ घन्टा अगाडि
बाँके, जेठ २६ गते । बाँकेको डुडुवा गाउँपालिका–३ हल्कारापूर्वा गाउँका रामसुहावन यादवको दिनको सुरुआत गोठमा बाँधिएका भैँसीको सुस्केरा र पाडापाडीको आवाजबाट हुन्छ । हाल उहाँको गोठमा सानाठूला गरी करिब एक सय ५० भैँसी र पाडापाडी ...
०९ घन्टा अगाडि
काठमाडौँ, जेठ २६ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गर्नुभएको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन ...
०९ घन्टा अगाडि
दाङ, जेठ २६ गते । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । रु २६ लाख २२ हजार २१४ बराबरका कृषि उपकरण किसानलाई ...
०९ घन्टा अगाडि
काठमाडौँ, जेठ २६ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले बढेको छ । सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु ...
०९ घन्टा अगाडि
सुनसरी, जेठ २६ गते । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा ...
०९ घन्टा अगाडि
चितवन, जेठ २६ गते । चितवन मेडिकल कलेज (सिएमसी) मा २१ वर्षीया एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ । चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै ...
०९ घन्टा अगाडि
लुम्बिनी, जेठ २६ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक ...