२४ असोज २०८१, बिहिबार
भर्खरै
★   खसीबोका बिक्री नभएपछि किसानहरु चिन्तित ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर ★   प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या ★   उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त ★   ‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’ ★   आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै ★   सार्वजनिक यातायातमा झण्डै ७३ करोड रुपैयाँको क्षति ★   गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो…. ★   दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजका पार्टपुर्जा हस्तान्तरण ★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली

समाचार

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

फाइल तस्वीरगण्डकी, जेठ २८ गते । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राख्नुभएको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । मुख्यमन्त्रीले ...

सभामुखसँग नर्वेजियन राजदूत ड्रामडलको शिष्टाचार भेट

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । सभामुख देवराज घिमिरेसँग नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, विकास सहयोगलगायतका विषयमा छलफल भएको जनाइएको ...

नेपालगन्जका नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

फाइल तस्वीरबाँके, जेठ २८ गते । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपद्मा खोज तथा उद्धारसम्बन्धी चार दिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको हो । रूखबिरुवा ...

असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि वि सं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा वि सं २०८० वैशाख ...

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा पठाइयो

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस ...

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री दाहाल बस्नुभएको ...

नेप्से परिसूचकमा आठ दशमलव ९० अङ्कको वृद्धि

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । यो सातामा कारोबारको पहिलो आइतबार चार दशमलव ५९ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन आठ दशमलव ९० अङ्कले बढेको छ । आज नेप्से परिसूचक शून्य ...

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल

फाइल तस्वीरअर्घाखाँची, जेठ २८ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ...

चैते धान भित्र्याउने चटारो

फाइल तस्वीरकैलाली, जेठ २८ गते । कैलालीको घोडाघोडी नगरपालिका–८ का बुुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उहाँले पाँच कठ्ठा जमिनमा चैते धान लगाउनुभएको छ । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दैआउनुभएको ...

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ । यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त ...