२३ असोज २०८१, बुधबार
भर्खरै
★   सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन ★   किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना ★   चितवन निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी भोली फूलपातीदेखि सुरु ★   मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ ★   गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा ★   विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : स्वास्थ्यमन्त्री पौडेल ★   नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन ★   छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड ★   एक बोतल पानी सय रुपियाँमा बेच्दा …. ★   राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना ★   दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यकः प्रधानमन्त्री ओली ★   साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण ★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण गर्न नौ महिना म्याद थप

फाइल तस्वीरसुर्खेत, जेठ २९ गते । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः नौ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो ...

आइसिसी टि–२० विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार ...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै (बैठकमा पेश हुने कार्यसूची सहित)

तस्वीरमा राष्ट्रियसभा बैठक । काठमाडौँ, जेठ २९ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १:१५ बजे बैठक बस्ने भएको हो । संसद् सचिवालयद्वारा जारी सूचना अनुसार ...

धान नबिकेपछि झापाका किसान चिन्तित

फाइल तस्वीरझापा, जेठ २९ गते । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० रुपैयाँ देखि एक हजार दुई सय ...

प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल हुने (यस्तो छ सम्भावित कार्यसूची)

तस्वीरमा प्रतिनिधिसभाको बैठक । काठमाडौँ, जेठ २९ गते । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज मङ्गलबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा प्रतिनिधिसभाका सभामुख ...

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

फाइल तस्वीरबागलुङ, जेठ २९ गते । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए ...

रुसबाहेक सुरक्षा परिषद्का चौध सदस्यद्वारा गाजामा युद्धबिराम गर्ने प्रस्तावको पक्षमा मतदान

फाइल तस्वीर जेठ २९ गते । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकले प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धबिराम गर्ने प्रस्ताव पारित गरेको छ । सुरक्षा परिषद्मा रहेका १५ सदस्यहरुमध्ये भिटो पावर प्रयोग गर्न सक्ने रुस बाहेक १४ सदस्यले ...

साम्तुङ–सोता सिँचाई आयोजनाको पक्की नहर निर्माण

तस्वीरमा सिँचाईंको लागि पक्की नहर निर्माण हुँदै । म्याग्दी, जेठ २९ गते । म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्ची नहरलाई पक्की बनाउन थालिएको छ । साम्तुङ–सोता सिँचाइ आयोजनाको विसं २०३८ मा निर्माण ...

राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन जेनेभा जाँदै

तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडेल । काठमाडौँ, जेठ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ...

राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीले सोच्नुपर्ने बेला आएको छ: नेता डा कोइराला

फाइल तस्वीरकाठमाडौँ, जेठ २८ गते । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका पूर्वउपसभापति, पूर्वउपप्रधानमन्त्री, प्रजातान्त्रिक योद्दा शैलजा आचार्यको १५औँ स्मृति दिवसका अवसरमा आज ...