०७ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! ★   सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरीः मन्त्री गुरुङ ★   ‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’ ★   सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित ★   कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न ★   बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु ★   दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट ★   भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ ★   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते ★   नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा श्रेष्ठ ★   आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँ पुगेपछि …. ★   चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ ★   चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित ★   एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन ★   महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर ★   पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु ★   रामकोटमा ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण ★   नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल ★   सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु ★   राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला

समाचार

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जना पक्राउ

डोटी – अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई ...

कोरोना सङ्क्रमणको तेस्रो लहरविरुद्ध तीव्र तयारी

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ...

दुई वर्षदेखि सम्पर्कबिहीन पाँच बालकको भारतबाट उद्धार

भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको ...

एमाले स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठानमा बस्दै, तीन विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने भएको हो । ...

सरकारद्वारा आगामी असोजसम्ममा १ करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने तयारी

काठमाडौं – सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसको सङ्क्रमण विरुद्धको एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा हिजो जारी ...

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं– आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का केही ...

कोभिडविरुद्ध भेरोसेलको ४० लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं – चीनबाट कोभिडविरुद्धको भेरोसेल खोप ४० लाख डोज नेपाल आइपुगेको छ । आज ८ लाख डोज खोप आएसँगै खरिद गरिएको ४० लाख डोज खोप नेपाल आइपुगेको हो । आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले ...

मदन पुरस्कार–२०७७ का लागि नौवटा पुस्तक छनोट

काठमाडौं – ‘मदन पुरस्कार–२०७७’ का लागि नौवटा पुस्तक छनोट भएका छन् । मदन पुरस्कार गुठीले कुल २ सय २२ पुस्तकमध्ये नौवटा पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको जनाएको छ । गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, ...

पार्टीभित्र देखिएको बिग्रहकारी स्थितिको छिटो अन्त्य हुनुपर्नेमा जोड : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताउनुभएको छ । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले ...

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा सङ्क्रमण, २७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६ सय ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ ...