२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । प्रतिनिधिसभा सांसदहरुले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, जेठ २९ गते । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताउनुभएको छ । काङ्ग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषय उठाउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेस प्रदेशमा एक साताअघि ...
२९ जेठ २०८१, मङ्गलबार
मन्त्री पदको शपथ लिंदै फडिन्द्र देवकोटा र दीपक मनाङे । पोखरा, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । हिजो सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएपछि आज मङ्गलबार उहाँले ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरसुर्खेत, जेठ २९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै ...
२९ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ । पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा ...
२९ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ २९ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक अहिले बिहान ११ बजेबाट प्रारम्भ भएको हो । बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकैलाली, जेठ २९ गते । जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकैलाली, जेठ २९ गते । कैलालीको टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम रोकिएकाले पुनःसञ्चालन गर्न प्रयास थालिएको छ । शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी जमरा कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, जेठ २९ गते । चितवनमा राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन ...