३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा आज बिहान सवा पाँच बजेदेखि सुरु हुने भनिए तापनि निरन्तर ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको ...
३० जेठ २०८१, बुधबार
तस्वीरमा बबियाचौरमा सडक कालोपत्र गरिंदै । म्याग्दी, जेठ ३० गते । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजारबाट १२ दशमलव ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । काठमाडौँ उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून ...
३० जेठ २०८१, बुधबार
काठमाडौँ, जेठ ३० गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । मङ्गलबार जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै ...
३० जेठ २०८१, बुधबार
तस्वीरमा प्रतिनिधिसभाको बैठक । काठमाडौँ, जेठ ३० गते । प्रतिनिधिसभाको चौँथो अधिवेशको १६ औँ बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बुधबार बिहान ११ बजे बैठक बस्ने भएको हो । आज बस्ने ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । राष्ट्रियसभाबाट ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रस्तुत गर्नुभएको थियो । त्यसअघि प्रस्तुत विधेयकमाथि छलफलका क्रममा उठेका ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीर लन्डन, जेठ २९ गते । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएकोको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ जुन मार्चको अन्त्यसम्मका ...
२९ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ २९ गते । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ । सङ्गठनले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर शिक्षा क्षेत्रमा कुल बजेटको २० ...