२० असोज २०८१, आइतबार
भर्खरै
★   सहुलियत दरमा खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु ★   रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ ★   माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल ★   न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत ★   सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार ★   विपद्का कारण घरबारविहीन भएकाको आवास व्यवस्थापन तथा अन्य सहयोग गर्न सरकार लागिरहेको छः मन्त्री गुरुङ ★   प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण ★   विश्व दृष्टि दिवसमा नेत्रज्योति सङ्घले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने ★   माओवादी केन्द्रले बुझायो बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै २० बुँदे ज्ञापनपत्र ★   प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग ★   प्रधानमन्त्री उद्धार कोषमा कांग्रेस/एमालेको ५० /५० लाख सहयोग ★   हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन ★   लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भई आवश्यक सहयोग गर्न निर्देशन ★   स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यकः मुख्यमन्त्री कार्की ★   बाढी, पहिरो र डुबानपछिको स्वास्थ्य जोखिम ★   गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति ★   पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाई ★   अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु ★   फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत ★   राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ ग्रहण

समाचार

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, असार १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ । दशौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ ...

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौँ, असार १६ । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । ...

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ, असार १६ गते । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित ...

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

काठमाडौँ, असार १६ गते । अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ...

अर्थमन्त्री पुनद्वारा सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा खर्च गरिएको जानकारी

काठमाडौँ, असार १६ गते । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक ऋणलाई उत्पादनमूलक काममा लगाउन सरकार सचेत रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफाबार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै ...

पत्रकार महिलामाथि हिंसाका उजुरी सम्बोधन तत्कालः अध्यक्ष बस्नेत

काठमाडौँ, असार १६ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडियामा पत्रकार महिलामाथि हुने जुनसुकै हिंसाबारे परेको उजुरीलाई सम्बोधन गर्न काउन्सिल हरदम तयार रहेको बताउनुभएको छ । ...

नेप्से परिसूचक १४ दशमलव ८३ प्रतिशतले घट्दा कारोबार रकम तीन अर्ब ६० करोड

काठमाडौँ, असार १६गते । साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम ...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

काठमाडौँ, असार १६ गते । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । ...

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, असार १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन ...

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौँ, असार १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिमोट चलाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । आजदेखि पाँच दिनसम्म चल्ने ...