१७ असार २०८१, आइतबार
काठमाडौँ, असार १६ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक ...
१७ असार २०८१, आइतबार
बैतडी, असार १६ गते । बैतडीमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । मेलौली नगरपालिका–३ तल्खेतमा सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्रयाक्टर दुर्घटना भएर छतमा खसेको हो । जिल्ला ...
१७ असार २०८१, आइतबार
लुम्बिनी, असार १६ गते । बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ...
१७ असार २०८१, आइतबार
काठमाडौँ, असार १६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको अवसर पारेर ‘बिर्सिएको वर्ग सङ्घर्ष’ नामक राजनीतिक–सैद्धान्तिक–वैचारिक कृति प्रकाशनमा ल्याउनुभएको छ ...
१७ असार २०८१, आइतबार
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज अपराह्न ३ बजे बस्ने भएको हो । आज आइतबार बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने ...
१७ असार २०८१, आइतबार
गण्डकी, असार १६ गते । पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा ...
१७ असार २०८१, आइतबार
ताप्लेजुङ, असार १६ गते । पहिरोमा परेर घाइते हुनुभएका सिरिजङ्घा गाउँपालिका–६ मामाखेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडा कार्यालयले वितरण गरेको राहत सामाग्री बुझेर घर फर्किने क्रममा माथिबाट झरेको ...
१७ असार २०८१, आइतबार
अछाम, असार १६ गते । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गर्नुभएको ...
१७ असार २०८१, आइतबार
विराटनगर, असार १६ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा योजना निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय, कानुन सङ्कायद्वारा आज आयोजित ‘कोशी प्रदेशमा निर्मित कानुनहरुको अध्ययन तथा समीक्षा ...
१७ असार २०८१, आइतबार
भक्तपुर, असार १६ गते । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुई सामुदायिक विद्यालयका चार सय ४० विद्यार्थीलाई श्री जगत भैरव प्रतिष्ठानले पोसाक र शैक्षिक सामग्री एवं विद्यालयलाई ल्यापटप प्रदान गरेको छ । ...