०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र ★   चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा:संसद् सचिवालय ★   प्रदेश सभा बैठक आव्हानका लागि सिफारिस गरिने ★   सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल ★   थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी ★   झापा कपको उपाधि चर्च ब्वाइजलाई ★   रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई ★   धरानमा सङ्गीत जात्रा महोत्सव सुरु ★   ‘शान्तिसुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ ★   काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन ★   पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे ★   पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते ★   सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल

समाचार

यूनाइटेड इन्स्योरेन्स कम्पनी एक अर्ब क्लबमा प्रवेश

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कम्पनीको २७ औँ वार्षिक साधारणसभा आज सोमबार भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ । कम्पनीको २७ औँ वार्षिक साधारणसभाले सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब ...

सहकारीहरुको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ औं स्थापना दिवसका अवसरमा ...

सुनको मूल्य तोलामा एक सय रुपैयाँले गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको ...

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो । ...

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय ...

लोकसेवा आयोगबाट सञ्चालन गरिने कुनै पनि परीक्षामा रोक लगाउन नहुने न्यायाधीशहरूको तर्क

काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले ...

नबिल बैंकको मुनाफा साढे ४ अर्बभन्दा माथि

काठमाडौं – नबिल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३० दशमलव ०६ प्रतिशत बढेर ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आ.व.को सोही अवधिमा बैंकले ...

प्रतिनिधि सभाको बैठक आज बस्दै, बैठकमा दुई विधेयक प्रस्तुत हुने

काठमाडौं –प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची सङ्घीय संसद्का महासचिव ...

आज देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशभरका केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश एक, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ...

परराष्ट्रका सहसचिवको संयोजकत्वमा अगानिस्तानमा रहेका नेपाली पत्तालगाउन कार्यदल गठन

काठमाडौं – सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका ...