१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै ★   निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत ★   काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँ-ठाउँमा वर्षा ★   कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो ★   कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए ★   मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’ ★   हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा तेस्रो पटक हिमपात ★   डा.ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च ★   देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा बदली ★   तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण ★   यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   सिँचाइको लागि खनिएको डिप बोरिङ अलपत्र ★   ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै ★   तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प ★   कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता ★   सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी

समाचार

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । ...

६ महिनामा २३ अर्ब ४७ करोड वैदेशिक लगानी प्रतिबद्धता

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा २३ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ...

देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १९ सय ८६ पुग्यो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ सय २ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ...

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खड्ग प्रहार गरे, माधव नेपाल

कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको आज काठमाडौंमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन् । ...

वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका छन् । ...

हृदयघातका कारण भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको मृत्यु

भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भलवारी निवासी ५२ रुप वर्षीय कार्कीको हृदयघातका कारण मृत्यु भएको छ । ...

अमेरिकी राजदूत ¥यान्डी बेरी र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता

अमेरिकी राजदूत ¥यान्डी बेरी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवाता भएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । ...

२०६७ सालमा प्रेमिकालाई गोली हानि हत्या गरेका आरोपित पक्राउ

१० वर्षअघि प्रेमिकालाई गोली हानेर हत्या गरेको अभियोग लागेका एकजनालाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ परेको हो । ...

प्रचण्ड–माधव पक्षले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन शुरु गर्यो

संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौं उपत्यकामा प्रदर्शन शुरु गरेकोे छ । ...

काठमाडौं उपत्यकाको सडक आज सुनसान

काठमाडौंको सडक आज सवारी साधनहरुको सञ्चालन केही मात्रामा मात्रै भएको हुदा सडकहरु सुनसान देखिएका छन् । ...