१० फागुन २०७७, सोमबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय २५ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको ...
१० फागुन २०७७, सोमबार
चितवन–नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् एकनाथ रानाभाटको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारारत रानाभाटको आज सोमबार दिउँसो १ बजेर ५८ मिनेटमा निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्कघात भइ गत १६ दिनदेखि ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – अध्यागमन विभागका अनुसार नेपालले कात्तिकदेखि पुससम्म कुल ४० जना विदेशी नागरिकहरुलाई निष्काशन गरेको छ । जसमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिकहरु रहेका छन् । यो अवधिमा १९ जना चिनियाँ नागरिक नेपालबाट निष्कासनमा परेका छन् ...
१० फागुन २०७७, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल) को विद्यार्थी भातृ संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री केपीको पुतला बनाएर जुत्ताले हानेका छन् । आज सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि जम्मा भएका अखिलका विद्यार्थीहरुले ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – आज हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेतापनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहहरुको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा आइतबार नेप्से परिसूचक ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका –९ मा रहेको आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेदेखि लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीका कारण भएको क्षतिको ...
१० फागुन २०७७, सोमबार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि यतिबेला देशको राजनीति चलायमान बनेको छ । संसद् पुनस्र्थापित हुने र नहुने भन्ने कुरा यकिन छैन । सत्ता पक्ष नेकपा र प्रतिपक्षी नेकपाले देशव्यापी रुपमा शक्ति प्रदर्शन ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – नेकपाको (प्रचण्ड–नेपाल) पक्षले संसद विघटनको विरुद्ध आज पनि विभिन्न कार्यक्रमहरु गर्दैछ । संसद विघटनको विरोधमा दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुने सो पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. ...
१० फागुन २०७७, सोमबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी ...
१० फागुन २०७७, सोमबार
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।प्रोफेसर डा. विक्रम भाटियाले आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण गर्ने भट्टराईको ...