२६ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी जेठ २६ गतेबाट सुरु हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं – चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक ७ कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा ७ वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।संसद ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं – नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । नेपालगन्जस्थित रंगशाला परिसरमा रहेको कभर्डहलमा भएको उक्त प्रतियोगिताको अन्तिम ...
२६ फागुन २०७७, बुधबार
काठमाडौं महानगरपालिकामा कार्यरत १ हजार ५ सय ५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं – आज देशभर थप ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ६० ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । डा खड्काको आज बिहान काठमाडौंको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।सभापति देउवाले डा ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं — मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुगेपछि यतिबेला काठमाडौं उपत्यकावासी खुसी भएका छन् । दुई दशक लामो प्रतीक्षापछि पानी काठमाडौँ आइपुग्दा वर्षौंदेखि अभावको अवस्था झेल्दै आएका उपत्यकावासीले हर्षको अनुभुति गरेका हुन् । निर्माण सम्पन्न हुन ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौं —नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा आज पार्टीको नाम र साइनबोर्ड राख्ने भएको छ । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको ...
२५ फागुन २०७७, मङ्गलबार
काठमाडौँ – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरणका लागि आउन आह्वान गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई आज मङ्गलबार पत्र काट्ने तयारी गरेको छ । आयोगका सहप्रवक्ता सूर्य अर्यालले सर्वोच्च अदालतको फैसला ...