२६ बैशाख २०७८, आइतबार
राससओखलढुङ्गा –मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो । शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौँ – सरकारले लोक सेवा आयोगका अध्यक्षमा माधव रेग्मीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले पूर्व सचिव समेत रहेका रेग्मीलाई लोक सेवाको अध्यक्षमा ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर हिजो शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय ...
२६ बैशाख २०७८, आइतबार
एजेन्सी काठमाडौं – डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएको छ । आज बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपाका अध्यक्ष महन्थ ...
२६ बैशाख २०७८, आइतबार
बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – वर्तमान राजनीति गतिरोधको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यून गर्न प्रतिपक्षी दलहरुले मोर्चा कस्दै लगेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठक केही सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल र सभामुख सहित पाँच जना सदस्य रहेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति र ...
२५ बैशाख २०७८, शनिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...