२६ बैशाख २०७८, आइतबार
काठमाडौं– आज देशभर कोरोना भाइरसको सङ्क्रमणलाई जितेर चार हजार बाइस जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज ८ हजार ८ सय पचास जना ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं– सिंहदरबार प्राङ्गगणमा अहिले नेकपा एमालेका दुई समूहबीच घनिभूत छलफल सुरु भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालको वार्तामा संसदीय दलका नेता सुवास नेम्वाङ र ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं –कोभिड–१९ को दोस्रो लहर शुरु भएसँगै न्यायालयले आफ्नो सेवा खुम्च्याएका छन् । जिल्ला, सर्वोच्च र उच्च अदालतले सेवा खुम्च्याएको छुट्टाछुट्टै सूचना जारी गरेका छन् । सर्वोच्च अदालतको पूर्ण बैठकले बैशाख १५ देखि बैशाख मसान्तसम्म ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट च्यूत हुने सङ्घारमा आज बसेको संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्तिको लागि सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा ...
२६ बैशाख २०७८, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको छ । कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै ...