२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने ★   काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला ★   जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल ★   संयुक्त व्यापार मञ्च बैठकः द्विपक्षीय व्यापार विस्तारमा जोड ★   कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत ★   राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन ★   भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी ★   मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा ★   आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक

समाचार

लोक सेवा आयोगको अध्यक्षमा रेग्मी सिफारिस

काठमाडौँ – सरकारले लोक सेवा आयोगका अध्यक्षमा माधव रेग्मीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले पूर्व सचिव समेत रहेका रेग्मीलाई लोक सेवाको अध्यक्षमा ...

विवेकशील साझा पार्टीद्धारा तय गरेको एकता महाधिवेशन स्थगित

काठमाडौं – तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत वर्ष मङ्सिर २४ गते एकता हुँदा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो । तर हिजो शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना ...

साताको पहिलो दिन सुनको मूल्य उकालो लाग्दै

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय ...

हावाबाट पनि कोरोनाभाइरस फैलन सक्छ : विश्व स्वास्थ्य सङ्गठन

एजेन्सी काठमाडौं – डब्ल्यूएचओले कोरोनासँग सम्बन्धित प्रश्नको जवाफ अपडेट गरेको छ । यसमा मानिसहरुबीच कोरोना कसरी फैलिन्छ भन्ने प्रश्नको पनि जवाफ दिइएको छ । अब कोरोनाबाट बच्नका लागि नयाँ दिशानिर्देश आउन सक्ने अनुमान गरिएको छ ...

जनता समाजवादी पार्टी प्रधानमन्त्रीको विपक्षमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएको छ । आज बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपाका अध्यक्ष महन्थ ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

जसपाका महन्थ र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं – वर्तमान राजनीति गतिरोधको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यून गर्न प्रतिपक्षी दलहरुले मोर्चा कस्दै लगेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ...

प्रतिपक्षी दलका सभापति र सभामुखको उपस्थित विनै संवैधानिक परिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठक केही सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल र सभामुख सहित पाँच जना सदस्य रहेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति र ...

अक्सिजनको समस्या सम्बोधन गर्न काङ्ग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । हप्ताको दुई पटक सोमबार र बिहीबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । आकस्मिक रुपमा अहिले बसेको मन्त्रिपरिषद्को बैठक बैशाख २७ गतेको विश्वासको मत ...