२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने ★   काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला ★   जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छः उपप्रधानमन्त्री पौडेल ★   संयुक्त व्यापार मञ्च बैठकः द्विपक्षीय व्यापार विस्तारमा जोड ★   कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत ★   राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न केन्द्रीय वैंकको निर्देशन ★   भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी ★   मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा ★   आजको मौसमः तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते

समाचार

जनशक्ति र भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम – भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ...

बलमिच्याइँ गरी आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य हो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरेर अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने वरिष्ठ नेता नेपालको अडान छ । ...

साँझ ५ बजेका लागि बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिनुभएको छ । मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी ...

संसद् सचिवालयका १ सय ६० जनामा कोरोना पोजेटिभ

काठमाडौँ– संसद् सचिवालयमा सांसद तथा कर्मचारीहरुको गत बैशाख २२, २३ र २४ गते गरिएको १ हजार २ सय ३५ जनाको पिसिआर परीक्षणमा १ सय ६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । २ सय ५ ...

प्रधानमन्त्रीको अहंकारले पार्टी र राजनीति नै ध्वस्त हुने सङ्केत

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीका बीचमा यतिबेला देशमा राजनीतिको पारो निकै तातेको छ । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली समूह दिन रात नभनी आफ्ना विपक्षीहरुलाई फकाउन लागि परेको छ । पार्टी भित्रैका प्रतिपक्षीका रुपमा ...

ओलीद्धारा बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग लिदैनौं : सभापति देउवा

प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ ःलोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ । तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ५० जनाले ज्यान गुमाए

काठमाडौं– मुलुकभर आज पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ५० जनाले ज्यान गुमाउनुको साथै ९ हजार १ सय ९६ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । कोरोना भाइरसको सङ्क्रमण दिन दिनै बढ्दोक्रममा छ । यसले ...