१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

समाचार

सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका मालपोतका नायव सुब्बा र लेखापढी व्यावसायी पक्राउ

काठमाडौं – सर्लाहीमा सेवाग्राहीसँग घुस लिएका दुईजनालाई अख्यितारको टोलीले नियन्त्रणमा लिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधि बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. ...

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । ...

अमेरिकामा भएको हिङ्साको क्रममा ४ जनाको मृत्यु

वासिङ्टन डीसी प्रहरीले अमेरिकामा भएको हिङ्साको क्रममा ४ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरीका अनुसार यी चारजनामध्ये एक महिलाको मृत्यु प्रहरीको गोली लागेको कारण भएको हो भने अन्य तीनजनाको ‘मेडिकल इमर्जेन्सी’ का कारण ...

वीरगञ्जमा १ सय १४ किलो चरेश सहित रबिन तामाङ पक्राउ

मकवानपुरको पालुङबाट वीरगञ्ज आएको ना ६ ख ५६४३ नम्बरको कन्टेनरबाट चरेश बरामद गरिएको प्रदेश –२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । ...

घरको रेलिङ्ग हाल्ने क्रममा खसेर एकजनाको मृत्यु

रेलिङ्ग हाल्ने क्रममा खसेका ४० वर्षका कार्कीलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ...

विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्राधिकरण क्रियाशील

-उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा विद्युतीय लाइन जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ...

सुनको मूल्य ह्वात्तै घट्यो

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

ओली समूहद्धारा भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस

नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ...

काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा

वि.स.२०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । ...

अमेरिकी प्रजातन्त्रमाथि भएको आक्रमणमा विश्वका नेताहरुद्धारा निन्दा

अमेरिकी संसदमा भएको आक्रमण तथा झडपबारे विश्वका नेताहरुले निन्दा गरेका छन् । ...