१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

समाचार

प्रचण्ड माधव समूहका कार्यकर्ताहरुद्धारा गृहमन्त्री थापालाई कालो बेलुन

दोलखामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई कालो बेलु्न देखाएर विरोध गरिएको छ । ...

शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ...

भूमिगत गरिएको तारको कारण प्राविधिक कुरामा समस्या

भूमिगत गरिएको तारको कारण प्राविधिक कुरामा समस्या ...

कोरिया सरकारले विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने

दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । ...

संसद विघटन खारेज माग गर्दै माइतिघरमा विवेकशील पाटिको प्रदर्शन

प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विवेकशील पार्टीले माइतीघरमा ऐना देखाएर प्रदर्शन गरेको हो । ...

योगेश भट्टराईद्धारा तीन महिनाभित्र संसद पुर्नस्थापित हुने दाबी

नेकपा प्रचण्ड–माधव सूमहका नेता योगेश भट्टराईले तीन महिनाभित्र संसद पुर्नस्थापित हुने दाबी गरेका छन् । ...

भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु, २ जना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । ...

ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक ःनागरिक समाज

मानव अधिकारवादी कृष्ण पहाडीले प्रतिनिधिसभा विघटनको अवैधानिक एवं प्रतिगामी कदमविरुद्ध नागरिक समाजसँग गरेको अन्तरक्रियात्मक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहले पनि भुल स्वीकार गर्नुपर्ने बताएका छन् । ...

देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६३ हजार ६ सय ५ पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

राजीनामा दिएर भए पनि प्रधानमन्त्रीले पार्टी जोगाउनुपर्थ्यो ः वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजीनामा दिएर भएपनि प्रधानमन्त्रीले पार्टी एकता जोगाउनुपर्नेमा संसद भङ्ग गरेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् । ...