२३ पुष २०७७, बिहिबार
-उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट छिनछिनमा विद्युतीय लाइन जाने (ट्रिपिङ)को समस्या घट्दै गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ...
२३ पुष २०७७, बिहिबार
सुनको मूल्यमा सामान्य गिरावट आएको छ । छापावाला सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...
२३ पुष २०७७, बिहिबार
नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्वाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ...
२३ पुष २०७७, बिहिबार
वि.स.२०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माणको काम हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । ...
२३ पुष २०७७, बिहिबार
अमेरिकी संसदमा भएको आक्रमण तथा झडपबारे विश्वका नेताहरुले निन्दा गरेका छन् । ...
२३ पुष २०७७, बिहिबार
नेकपा प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । ...
२३ पुष २०७७, बिहिबार
राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । ...
२३ पुष २०७७, बिहिबार
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेश २ स्तरीय छनोटको सेमिफाइल र फाइनल खेलको मिति सार्वजनिक भएको छ । ...
२२ पुष २०७७, बुधबार
प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका छन् । ...
२२ पुष २०७७, बुधबार
पुस्तकालयभित्र र पुस्तकालयको भवनसँगै रहेको अध्ययन कक्ष बन्द गरेको त्रिवि केन्द्रीय पुस्तकालयले लकडाउनमा पनि पुस्तक लैजाने र फिर्ता गर्ने सेवालाई भने बन्द गरेको थिएन । ...