१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

समाचार

देशभर १ सय ८२ जना आईसीयु र ३७ जना भेन्टिलेटरमा

देशभर आज थप ५ सय ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङक्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । ...

माघदेखि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय खुल्ने

कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । ...

सेयर कारोबारको रकम एक दिन अगाडी पाइने ः नेपाल धितोपत्र बोर्ड

सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । ...

गणतन्त्र ल्याउनका लागि १४ वर्ष जेल बसेको छु ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । ...

प्रधानमन्त्री ओलीद्धारा प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । ...

नेविसंघद्वारा संसद विघटनको विरोधमा उल्टो हिँडेर’ प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज राजधानीमा प्रदर्शन गरेको छ । ...

त्रिभुवन विमानस्थलमा विद्युतीय बस सञ्चालन गर्ने

सरकारले त्रिभुवन विमानस्थलमा विद्युतीय बस सेवा सञ्चालन गर्ने योजना बनाएको छ ...

देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत ओलीलाई विरोधपत्र बुझाइँदै

संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनमा उत्रिएको नेकपाका प्रचण्ड–माधव पक्षद्धारा आज शुक्रबार देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ । ...

संसद विघटन गरेका प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहद्धारा संविधान पुस्तक

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । ...

सभालाई सम्बोधन गर्न गएका प्रधानमन्त्रीलाई स्वागत गर्ने कोही भएन

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली धनगढी पुगेका हुन् । ...