२५ पुष २०७७, शनिबार
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुन आयातको कोटा बढाउन सरकारसगँ आग्रह गरेको छ । ...
२५ पुष २०७७, शनिबार
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर आन्दोलन भइरहेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी पनि आन्दोलित भएका छन् । ...
२५ पुष २०७७, शनिबार
त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । ...
२५ पुष २०७७, शनिबार
नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ...
२४ पुष २०७७, शुक्रबार
राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत राष्ट्रिय सभाको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरु नै सरकार बचाउ अभियानमा लागेका छन् । ...
२४ पुष २०७७, शुक्रबार
देशभर आज थप ५ सय ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङक्रमितको कुल सङ्ख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । ...
२४ पुष २०७७, शुक्रबार
कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी माघदेखि क्रमशः खुल्ने भएका छन् । ...
२४ पुष २०७७, शुक्रबार
सेयर बेचेको रकम अब तेस्रो दिन नै पाइने भएको छ । नेपाल धितोपत्र बोर्डले यसअघि लाग्दै आएको समयलाई घटाएर अब तेस्रो दिन नै रकम पाउने व्यवस्था गरेको हो । ...
२४ पुष २०७७, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु आजभन्दा ५० वर्ष अघि नै गणतन्त्रका लागि रोडमा उफ्रेको बताएका छन् । ...
२४ पुष २०७७, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् । ...