२८ असार २०७८, सोमबार
काठमाडौं– सर्वोच्च अदालत प्रतिनिधिसभा पुनस्र्थापना गरेलगतै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संक्षिप्त प्रतिक्रिया दिनु भएको छ । नेता नेपालले प्रतिनिधिसभा पुनर्बहाली गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसद्लाई बचाएको ...
२८ असार २०७८, सोमबार
काठमाडौं– सर्वोच्च अदालतले गत जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला गरेको छ । यो फैसलासँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालार्ई प्रधानमन्त्री नियुक्त गर्न समेत सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । यसैगरी संवैधानिक ...
२८ असार २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन र सर्वोच्च अदालत आज हुने फैसला पछिको राजनीतिक विषयमा छलफल गर्न नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनु भएको छ ।भोली मङ्गलबार दिउँसो पार्टी कार्यालयमा बस्ने पदाधिकारी ...
२८ असार २०७८, सोमबार
काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोक्न अमेरिकाले नेपाललाई दिने भनिएकोे जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगको छ । कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकाले १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो ।एक मात्रा ...
२८ असार २०७८, सोमबार
काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटरमा केहीबेर अघिमात्रै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । आजको बैठकको एजेण्डा के के छन् भन्नेबारे खुलाइएको छैन । अहिले बसिरहेको बैठक मन्त्रिपरिषद्को सोमबार बस्ने गरेको नियमित बैठक भएको बालुवाटार स्रोतले बताएको ...
२८ असार २०७८, सोमबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला आज हुने आङ्कलन गरिएको छ ।प्रधानन्यायाशीध चोलेन्द्र समशेर जवरा सहितको संवैधानिक इजलासले एक हप्ता अघि अर्थात् असार ...
२८ असार २०७८, सोमबार
फाइल तस्वीरचितवन – अविरल वर्षाका कारण देशकै लाइफ लाइन मानिने नारायणढ– मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको मुग्लिनस्थित ट्राफिक प्रहरीले जनाएको छ । मुग्लिनबाट करिब ८ किलोमिटरमा पर्ने कालीखोलानेर आज बिहान करिब ४ बजेतिर सुख्खा ...
२८ असार २०७८, सोमबार
काठमाडौं – सत्तारुढ दल एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच आइतबार राती १० बुँदे सहमति गरी पार्टीको विवाद अन्त्य भएको र नेताहरुले बताएका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अघिल्लो पटक २०७७ पुष ५ गते ...
२७ असार २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खारेजी विरुद्ध निर्वाचन आयोगमा दर्ता भएको मुद्दालाई आयोगले अस्वीकार गरिदिएको छ । माओवादी केन्द्र छोडेर एमालेमा बसेका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै ...
२७ असार २०७८, आइतबार
काठमाडौं– आज देशभर पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणकै कारण आज थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५ ...