३१ असार २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार,“आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सरेको छ ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बचन दिनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति समेत रहनुभएका देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अर्थात् हिजो बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले भोली साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३ सय ५० वटा परीक्षा ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने कुनै पनि उपकरण तथा औषधि पत्ता नलागेको भन्दै भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरिएको छ । कोभिड–१९ नियन्त्रणका लागि विभिन्न उपकरण पाइने भन्दै ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मुल्य घटाइएको हो । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन ...
३१ असार २०७८, बिहिबार
हेटौँडा – प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान जाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद ...
३० असार २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको जानकारी, राष्ट्र बैंकबाट जारीहरु सम्पूर्ण सूचनाहरु एकै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले बैंकले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाईल एप ल्याएको ...
३० असार २०७८, बुधबार
काठमाडौं – लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल ...
३० असार २०७८, बुधबार
काठमाडौं –नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा जाँदै हुनुहुन्छ । यी दुई नेता निकट स्रोतका अनुसार अपरान्ह ५ बजे नेता नेपाललाई भेट्न देउवा उहाँकै निवासमा जान लाग्नुभएको ...