०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै ★   न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती ★   पुस्तौदेखि चल्दै आएको वरघर प्रथा ★   संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

समाचार

देशभर साउने सङ्क्रान्ति मनाइँदै, आजदेखि नेपाली चाडपर्व सुरु

काठमाडौं – नेपाली धार्मिक परम्परा अनुसार आजदेखि चाडबाड सुरु हुने दिन, साउनको पहिलो दिन अर्थात साउने सङ्क्रान्ति, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन । आजैबाट सूर्य विस्तारै दक्षिणायन दिशातर्फ ...

सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि पहिलो पटक बोलाए ओलीले स्थायी कमिटीको बैठक

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार ललितपुरको ग्वार्कोस्थित ...

डा. भट्टराईको कटाक्ष : खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ

काठमाडौं – जनता समाजवादी पार्टी सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताउनुभएको छ । ओलीका समर्थकहरुको प्रदर्शनलाई उहाँले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर ...

आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम ...

आज साउने सङ्क्रान्ति महिलाले हरियो, पोते, मेहन्दी, चुरा लगाएर मनाइँदै

काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली ...

प्रधानमन्त्री देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै हुनुहुन्छ । उहाँ आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उहाँको सचिवालयले जनाएको छ । गत मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा ...

मनसुन सक्रिय हुने र धेरै पानी पर्ने सम्भावना भएकोले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ । लुम्बिनी तथा ...

देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान

काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका ...

प्रधानमन्त्रीलाई सत्तारुढ गठबन्धनको सुझाव : जुन गल्ती केपी ओलीजीले गरे त्यो नदोहोरियोस्

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । छलफलमा काङ्ग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ८० हजार ५ सय जनालाई

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बाँडफाँडमा ५ लाख ८० हजार ५ सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट ...