०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण ★   ‘कम्युनिष्ट नेताहरू निष्ठाको आदर्शप्रति समर्पित हुनुपर्छ’: अध्यक्ष नेपाल ★   आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का ★   ‘बैंकमा समाविष्ट योजनालाई कार्यान्वयन गरिने’ ★   राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरूलाई परराष्ट्रमन्त्रीको निर्देशन ★   जनताका समस्यालाई केन्द्रमा राखेर काम गर्न मन्त्री खड्काको निर्देशन ★   भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक : मन्त्री यादव ★   पर्यटकको आगमन बढ्दा पूर्वाधारमा ध्यान दिन सञ्चारमन्त्री गुरुङको आग्रह ★   पुलिसले जित्यो जय ट्रफीको उपाधि ★   सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ ★   ‘निजामती सेवालाई समयसापेक्ष बनाउन जनसङ्ख्याको बनाबटबारे थप अध्ययन गरौँ’ ★   म्यान्माको एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु ★   पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै, एक मात्रा थ्रोम्बोलाइटिक ड्रग्सको मूल्य रु एक लाख ३८ हजार ★   रुखबाट खसेर एक महिलाको मृत्यु ★   नेप्से परिसूचक सात अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ९३ करोड ★   सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन ★   भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित ★   अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी गरिएको नेता श्रेष्ठको स्पष्टोक्ति ★   शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली

समाचार

नेपाली महिला राष्ट्रिय भलिबल टिम एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...

देशैभर मनसुन सक्रिय, हल्कादेखि भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशैभरीको मौसम बदली भै धेरै स्थानमा सामान्यदेखि अधिक वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभाव अहिले देशभर फैलिएको छ । तर गण्डकी प्रदेशमा मनसुनी ...

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार तर्फको बजेट उपत्यका केन्द्रीत

काठमाडौं – बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को भौतिक पूर्वाधार तर्फको बजेट काठमाडौं उपत्यका केन्द्रीत रहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकाका ३ जिल्लामा बजेट केन्द्रीत गरेको ...

बलिउड अभिनेत्री सिकरीको ७५ वर्षको उमेरमा निधन

काठमाडौं – बलिउड अभिनेत्री सुरेखा सिकरीको आज शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयाघातबाट भएको हो । सुरेखा केही समय यता बिरामी थिइन् । गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको ...

चिनियाँ सरकारले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

काठमाडौं – उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको शिष्टाचार भेटगर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदान ...

पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा सङ्क्रमण, ४३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको ...

कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि खोप कार्यक्रम स्थगित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ ...

पुँजीबजार जनताको हितमा भएको अर्थमन्त्रीको दावी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजार जनताको हितमा भएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले राजस्व सङ्कलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको उहाँको भनाइ छ । अर्थमन्त्री ...

अन्योलमा चालक अनुमतिपत्रको परीक्षा साढे ४ लाख आवेदन अलपत्र

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको थियो । यातायात व्यवस्था विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी ...

विश्वासको मत नदिने निर्णय गरेका छौं, कसैले दिन्छ भने त्यो व्यक्तिगत हुन्छः प्रवक्ता ज्ञवाली

काठमाडौ– प्रतिनितिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज ललितपुरको बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । ...